• ट्रेण्डिङ्ग :
दाङ-सल्यान सडक खण्ड दैनिक १० घण्टा बन्द हुने 

दाङ-सल्यान सडक खण्ड दैनिक १० घण्टा बन्द हुने 


  • 4.5K
    SHARES
    • जेठ १०, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 6.9K Views

    दाङ-सल्यान सडक खण्ड  दैनिक १० घण्टा बन्द हुने 

    तुलसीपुर, १० जेठ/ राप्ती लोकमार्ग अन्तरगत दाङ सल्यान सडक खण्डमा दैनिक १० घण्टा सवारी आवागमण बन्द हुने भएको छ ।

    images

    दाङ तुलसीपुर उपमहानगरपालिका– ३ को राम्रीदेखि सल्यानको कपुरकोटसम्मको साँघुरो सडकलाई फराकिलो बनाउने कार्य भइरहेकाले दैनिक १० घण्टा सवारी आवागमन बन्द गर्न गर्न लागिएको जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकीय अधिकृत निमबहादुर केसीले बताए ।

    उहाँका अनुसार जेठ ११ देखि २० गतेसम्म बिहान ११ देखि बेलुका ५ बजेसम्म र राती ९ देखि १२ बजेसम्म आवागमन बन्द गरिने भएको हो ।


    तेस्रो आँखा