• ट्रेण्डिङ्ग :
दाङमा करेन्ट लागेर महिलाको मृत्यु 

दाङमा करेन्ट लागेर महिलाको मृत्यु 


  • 3.2K
    SHARES
    • जेठ १२, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 4.9K Views

    दाङमा करेन्ट लागेर महिलाको मृत्यु 

    तुलसीपुर, १२ जेठ । दाङमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका वडा नं. ३ बेलुवा निवासी ४५ वर्षिया जगन्या चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

    images

    चौधरीलाई शुक्रबार आफ्नै घरको मोटर चलाउने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भिर घाइते भएकी चौधरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । 


    तेस्रो आँखा