• ट्रेण्डिङ्ग :
आगामी आवको बजेट जेठ १५ गते दिउँसो १ बजे

आगामी आवको बजेट जेठ १५ गते दिउँसो १ बजे


  • 3.8K
    SHARES
    • जेठ १३, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 5.9K Views

    आगामी आवको बजेट जेठ १५ गते दिउँसो १ बजे

    काठमाडौँ, १३ जेठ/नेपालको संविधानअनुसार आर्थिक वर्ष २०८१/२०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) यही जेठ १५ गते दिउँसो १ बजे प्रस्तुत गरिने भएको छ ।

    images

    प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले आगामी आवको बजेट दुवै सदनको संयुक्त बैठकमा दिउँसो १ बजे अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुहुने जानकारी गराउनुभयो । 

    उक्त बैठकका लागि दुवै सदनका सांसदलाई दिउँसो १२ः४५ बजेअघि नै उपस्थित हुन सभामुख घिमिरेले आग्रह गर्नुभयो । 


    तेस्रो आँखा