• ट्रेण्डिङ्ग :
कमल थापाद्वारा पार्टी परित्यागको घोषणा

कमल थापाद्वारा पार्टी परित्यागको घोषणा


  • 12.6K
    SHARES
    • माघ २५, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 19.4K Views

    कमल थापाद्वारा पार्टी परित्यागको घोषणा

    काठमाडौं, २५ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्यागको घोषणा गरेका छन । 

    images

    अध्यक्ष राजेन्द्र लिङदेनले आफनो मागको सम्बोधन नगरेको भन्दै असन्तुष्ट रहेका थापाले पार्टी परित्यागको घोषणा गरेको महामन्त्री कुन्ती शाहीले जानकारी दिए । 

    उनकाअनुसार आज गृहनगर हेटौंडामा आयोजित एक कार्यक्रममा उनले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । थापाले समाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, 'अत्यन्त भारि मन तथा पिडावोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु। ३१ वर्ष राप्रपामा रहँदा विताएका क्षणहरु प्रति म सदैव गौरव गरि रहने छु । राप्रपाका कुनै साथीहरुसँग मेरो वैरभाव छैन। सबैको भलो होस् भन्ने कामना गर्दछु।'

     


    तेस्रो आँखा