• ट्रेण्डिङ्ग :
तुलसीपुरका विद्यालय पाँच दिन बन्द

तुलसीपुरका विद्यालय पाँच दिन बन्द


  • 5.7K
    SHARES
    • जेठ १७, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 8.7K Views

    तुलसीपुरका विद्यालय पाँच दिन बन्द

    दाङ १७ जेठ/ गर्मी अत्यधिक बढेपछि तुलसीपुर उपमहानगरमा पाँच दिन विद्यालय बन्द गरिएको छ । 

    images

    गर्मी ३९ डिग्री सेल्सियस भन्दा बढि भएपछि १८ गतेदेखि २२ गतेसम्म सामुदायिक तथा सस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डारीले जानकारी दिए  । उनका अनुसार २३ गतेदेखि पठनपाठन संचालन गरिने छ  ।


    तेस्रो आँखा