• ट्रेण्डिङ्ग :
अध्यादेश सर्वसहमतिले स्वीकृत

अध्यादेश सर्वसहमतिले स्वीकृत


  • 3.2K
    SHARES
    • जेठ २०, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 5.0K Views

    अध्यादेश सर्वसहमतिले स्वीकृत

    काठमाडौँ, २० जेठ । राष्ट्रियसभाको आजको बैठकले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ लाई सर्वसहमतिले स्वीकृत गरेको छ ।

    images

    उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले प्रस्तुत गर्नुभएको सो प्रस्तावमा लगानी सहजीकरणसम्बन्धी विषय समेटिएका छन् । सरकारले लगानी सम्मेलनका सन्दर्भमा सो अध्यादेश ल्याएको थियो । 


    तेस्रो आँखा