• ट्रेण्डिङ्ग :
राष्ट्रियसभामा वार्षिक प्रतिवेदन पेस

राष्ट्रियसभामा वार्षिक प्रतिवेदन पेस


  • 2.2K
    SHARES
    • जेठ २१, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 3.4K Views

    राष्ट्रियसभामा वार्षिक प्रतिवेदन पेस

    काठमाडौँ, २१ जेठ/सरकारले रााष्ट्रियसभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । नेपालको संविधानको धारा ५३ बमोजिम उक्त प्रतिवेदन राष्ट्रियसभाको आजको बैठकमा पेस भएको हो । 

    images

    प्रधानमन्त्री पष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो प्रतिवेदन पेस गर्नुभएको हो ।


    तेस्रो आँखा