• ट्रेण्डिङ्ग :
राप्रपाको केन्द्रीय पदाधिकारीको बैठक जारी

राप्रपाको केन्द्रीय पदाधिकारीको बैठक जारी


  • 11.1K
    SHARES
    • माघ २७, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 17.0K Views

    राप्रपाको केन्द्रीय पदाधिकारीको बैठक जारी

    काठमाडौं, २७ माघ । राप्रपाको केन्द्रीय पदाधिकारीको बैठक पार्टी कार्यालय धुम्बाराहीमा जारी छ ।

    images

    अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा भएको बैठकमा पूर्वअध्यक्ष पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीकोसमेत सहभागिता रहेको छ ।

    पूर्वअध्यक्ष कमल थापाले पार्टी परित्याग गरेपछि बस्न लागेको बैठकलाई महत्वका साथ गरिएको छ । बैठकमा थापा पक्षीय भनेर चिनिएका पदाधिकारीहरुको पनि सहभागिता छ ।

    बैठकमा समसामयिक राजनीतिको समीक्षा, स्थानीय तहको निर्वाचनको तयारीलगायतका विषयमा छलफल हुने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।


    तेस्रो आँखा