• ट्रेण्डिङ्ग :
बक्र ईदका अवसरमा असार ३ गते सार्वजनिक बिदा

बक्र ईदका अवसरमा असार ३ गते सार्वजनिक बिदा


  • 3.4K
    SHARES
    • जेठ ३२, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 5.2K Views

    बक्र ईदका अवसरमा असार ३ गते सार्वजनिक बिदा

    काठमाडौँ, ३२ जेठ । सरकारले आगामी असार ३ गते सोमबार परेको इस्लाम धर्मालम्बीहरुको पर्व बक्र ईद(उल–अजहा)का अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    images

    गृह मन्त्रालयले आज सूचना जारी गरी बक्र ईदका अवसरमा बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको उक्त सूचनामा गत माघ २९ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार उक्त पर्वका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको उल्लेख छ ।


    तेस्रो आँखा