• ट्रेण्डिङ्ग :
एमसीसीमा एमाले र माओवादीको मौन समर्थन आपत्तिजनक  छ - मोहन बैद्य

एमसीसीमा एमाले र माओवादीको मौन समर्थन आपत्तिजनक  छ - मोहन बैद्य


  • 6.9K
    SHARES
    • माघ २९, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 10.7K Views

    एमसीसीमा एमाले र माओवादीको मौन समर्थन आपत्तिजनक  छ - मोहन बैद्य

    काठमाडौं, २९ माघ । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्य किरणल अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई संसदमा लैजाने विषयमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहित प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको भूमिकाप्रति आक्रोश व्यक्त गरेका छन् ।

    images

    शुक्रबारको कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठकले एमसीसी पारित गर्नका लागि सर्वसम्मत निर्णय गरेको तथा एमसीसी परियोजनाकी उपाध्यक्ष फातिमा सुनार र अमेरिकी विदेश सहायाक मन्त्री डोनाल्डले दबाब दिएको विषयमा मौन बसेको भन्दै एमाले र माओवादी केन्द्रसँग आक्रोशित भएका हुन ।

    Hellooo.JPG


    तेस्रो आँखा