• ट्रेण्डिङ्ग :
हावाहुरीले गर्दा तुलसीपुर क्षेत्रमा विद्युत सेवा अवरुद्ध

हावाहुरीले गर्दा तुलसीपुर क्षेत्रमा विद्युत सेवा अवरुद्ध


  • 3.0K
    SHARES
    • आषाढ ६, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 4.6K Views

    हावाहुरीले गर्दा तुलसीपुर क्षेत्रमा विद्युत सेवा अवरुद्ध

    दाङ, ६ असार/गएराति आएको हावाहुरीका कारण तुलसीपुर क्षेत्रमा विद्युत अबरुद्ध भएको छ । हावाहुरीले ठाउँ ठाउँमा विद्युतका पोल ढलेका कारण विद्युत सेवा अवरुद्ध भएको हो ।

    images

    हावाहुरीले विभिन्न ठाँउमा विद्युतको पोलमा क्षति गरेपछि विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले जनाएको छ । बिग्रेको ठाँउमा मर्मतको काम भइरहेको तुलसीपुर वितरण केन्द्रले जनाएको छ । 

     


    तेस्रो आँखा