• ट्रेण्डिङ्ग :
बर्दियामा चट्याङ लागेर मृत्यु

बर्दियामा चट्याङ लागेर मृत्यु


  • 2.5K
    SHARES
    • आषाढ १०, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 3.9K Views

    बर्दियामा चट्याङ लागेर मृत्यु

    बर्दिया, १० असार/बर्दियामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । गेरुवा गाउँपालिका–३ गणेशपुरस्थित आफ्नै खेतमा जोतिरहेका समयमा चट्याङ लाग्दा रोहित थारुको निधन भएको हो । 

    images

    चट्याङ लागेर घाइते थारुको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारका क्रममा आज विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिनुभयो । 


    तेस्रो आँखा