• ट्रेण्डिङ्ग :
बाटाको पानीमा डुबेर ८ महिने शिशुको मृत्यु

बाटाको पानीमा डुबेर ८ महिने शिशुको मृत्यु


  • 4.6K
    SHARES
    • आषाढ १०, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 7.0K Views

    बाटाको पानीमा डुबेर ८ महिने शिशुको मृत्यु

    तुलसीपुर १० असार/ तुलसीपुरमा बाटाको पानीमा डुबेर ८ महिने शिशुको मृत्यु भएको छ । सोमबार साढे १ बजेको समयमा तुलसीपुर ४ गतेरा निवासी बिना पुनको ८ महिनका छोरा सल्लिम पुन मृत्यु भएको हो ।

    images

    आफ्नै घरको आगनमा खेल्ने क्रममा पानीसहितको बाटामा डुबेका शिशुको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा डक्टरहरुले मृत घोषणा गरेका थिए ।


    तेस्रो आँखा