• ट्रेण्डिङ्ग :
प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक स्वीकृत

प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक स्वीकृत


  • 2.3K
    SHARES
    • आषाढ ११, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 3.5K Views

    प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक स्वीकृत

    काठमाडौँ, ११ असार/ प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक, २०८१ स्वीकृत भएको छ ।
     
    सभाको आजको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको अर्थमन्त्री वर्षमान पुनले जवाफ दिएपछि बहुमतले स्वीकृत भएको हो ।
     
    बैठकको अध्यक्षता गरिरहनुभएका उपसभामुख इन्दिरा रानाले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो ।

    images


    तेस्रो आँखा