• ट्रेण्डिङ्ग :
राजपुरमा चट्याङ लागेर घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु

राजपुरमा चट्याङ लागेर घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु


  • 3.4K
    SHARES
    • आषाढ १५, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 5.3K Views

    राजपुरमा चट्याङ लागेर घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु

    दाङ १५ असार/राजपुरमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । शुक्रबार बेलुका साढे ७ बजेको समयमा खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर घाइते भएकी दाङको राजपुर गाउपालिका–२ मटेरिया निवासी करिव ४० बर्षीया भुमिसरा बुढामगरको मृत्यु भएको हो ।

    images

    उनको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । चट्याङ लागेर घाइते भुसाललाई उचिारको लागि लमही अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । 


    तेस्रो आँखा