शनिबार, कार्तिक २२ गते २०८३
घोराही उपमहानगरपालिका–८स्थित कटुकीका स्थानीयवासी खेतीपातीका लागि हिजो लरैना कटुकी सिँचाइ कुलो सोर्दै । गाउँघरमा अझै पनि प्रत्येक घरधुरीबाट एक/एक जना जम्मा भएर झराली प्रथाबाट काम गर्ने परम्परा छ । तस्बिरः कुलदीप न्यौपाने/रासस