• ट्रेण्डिङ्ग :
तुलसीपुरमा खाेलाले बगाउँदा महिलाकाे मृत्यु

तुलसीपुरमा खाेलाले बगाउँदा महिलाकाे मृत्यु


  • 2.6K
    SHARES
    • आषाढ १८, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 4.0K Views

    तुलसीपुरमा खाेलाले बगाउँदा महिलाकाे मृत्यु

    तुलसीपुर, १८ असार । तुलसीपुरमा खाेलाले बगाउँदा एक महिलाकाे मृत्यु भएकाे छ ।

    images

    मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपािलका-३ राना गाउँ निवासी ५१ वर्षीया ताराकुमारी गुरुङ रहेकाे प्रहरीले जनाएकाे छ ।

    खेतमा काम गर्ने क्रममा शाैच गर्न गाेठीखाेला किनारमा गएकाे समयमा एक्कासी आएकाे बाढीले बगाएर उनकाे मृत्यु भएकाे हाे ।

    गुरुङकाे शवलाई पाेष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएकाे छ ।


    तेस्रो आँखा