• ट्रेण्डिङ्ग :
सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक 

सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक 


  • 6.7K
    SHARES
    • फाल्गुण १, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 10.3K Views

    सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक 

    काठमाडौं, १ फागुन। सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन्। संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक सोमबार दिउँसो २ बजेका लागि बोलाएको सभामुखको सचिवालयले जनाएको छ। 

    images

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएपछि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन्। 

    साथै एमसीसी सदनमा पेस गर्ने तयारी भइरहेको भनिएको र संसदमा प्रमुख प्रतिपक्षी दल एमाले अवरोध लगायत विषयमा छलफल गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन्। 


    तेस्रो आँखा