• ट्रेण्डिङ्ग :
बबई नदीले बगाउँदा महिला बेपत्ता

बबई नदीले बगाउँदा महिला बेपत्ता


  • 6.6K
    SHARES
    • आषाढ १९, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 10.1K Views

    बबई नदीले बगाउँदा महिला बेपत्ता

    तुलसीपुर १९ असार/ बबई नदीले बगाउँदा एक महिला बेपत्ता भएकी छिन् ।

    images

    बुधबार बिहान पौने ८ बजेको समयमा तुलसीपुर १४ मटेरा स्थित आफन्तको घरमा जाने क्रममा बबई नदीले बगाउँदा तुलसीपुर १४ कै २० वर्षीया रोशन चौधरीको श्रीमती १९ वर्षीया सम्झना चौधरी बेपत्ता भएकी छिन् ।

    अहिले चौधरीको खोजी कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिए । 


    तेस्रो आँखा