• ट्रेण्डिङ्ग :
बबई नदीले बगाउँदा बेपत्ता भएकी किशाेरीकाे शव फेला

बबई नदीले बगाउँदा बेपत्ता भएकी किशाेरीकाे शव फेला


  • 2.3K
    SHARES
    • आषाढ १९, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 3.6K Views

    बबई नदीले बगाउँदा बेपत्ता भएकी किशाेरीकाे शव फेला

    तुलसीपुर, १९ असार । तुलसीपुरमा बबई नदीले बगाउँदा बेवत्ता भएकी किशाेरीकाे शव फेला परेकाे छ । 

    images

    उनकाे शव बुधवार दिउँसाे १ बजे दङ्गीशरणा गाउँपालिका १ बैबाङ पुल नजिकै फेला परेकाे हाे । बुधवार विहान पाैने ८ बजेकाे समयमा तुलसीपुर १४ मटेरास्थित आफन्तकाे घर जाने क्रममा साेही वडाकी सम्झना चाैधरीलाई बबई नदीले बगाएकाे थियाे । 

    चाैधरीकाे शवकाे उनका बाजे कविराम चाैधरीले सनाखत गरेकाे इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएकाे छ ।


    तेस्रो आँखा