• ट्रेण्डिङ्ग :
नेकपा एसको अध्यक्षमा नेता नेपाल सर्वसम्मत

नेकपा एसको अध्यक्षमा नेता नेपाल सर्वसम्मत


  • 3.6K
    SHARES
    • आषाढ २०, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 5.5K Views

    नेकपा एसको अध्यक्षमा नेता नेपाल सर्वसम्मत

    काठमाडौँ, २० असार । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत चयन हुनुभएको छ ।

    images

    नेपाल प्रज्ञाप्रतिष्ठानमा जारी पार्टीको दशौँ महाधिवेशनले उहाँलाई उक्त पदमा सर्वसम्मतिले चयन गरेको हो । पार्टीको महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन हुनुभएको छ । महाधिवेशनले झलनाथ खनाललाई सम्मानित नेतामा चयन गरेको छ । 

    उक्त पार्टीको प्रचार विभागका अनुसार ती तीन पदमा सर्वसम्मत चयन गरिएको हो भने अन्य पद पार्टी सचिवालयले टुङ्ग्याउने निर्णय गरेको छ ।


    तेस्रो आँखा