• ट्रेण्डिङ्ग :
ट्रकको ठक्करबाट एकजनाको मृत्यु

ट्रकको ठक्करबाट एकजनाको मृत्यु


  • 3.7K
    SHARES
    • आषाढ २२, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 5.7K Views

    ट्रकको ठक्करबाट एकजनाको मृत्यु

    असार २२ दाङ/ दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । लमही भालुवाङ सडक खण्डमा रा १ ख २०६३ नम्बरको ट्रकले लु १४ प ४९९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा गढवा गाँउपालिका १ का ४४ वर्षका सन्तोष कुमार योगीको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    images

    ट्रकको ठक्करबाट भाइते भएका योगीको भालुवाङ अस्पतालमा उपचारका क्रममा प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी साधर र ट्रक चालक राजकुमार विकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरीरहेको छ ।


    तेस्रो आँखा