• ट्रेण्डिङ्ग :
बिषालु सर्पको टोकाइबाट कुमालको मृत्यु 

बिषालु सर्पको टोकाइबाट कुमालको मृत्यु 


  • 3.7K
    SHARES
    • आषाढ २२, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 5.7K Views

    बिषालु सर्पको टोकाइबाट कुमालको मृत्यु 

    दाङ २२ असार/दाङमा बिषालु सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नं। २ नयाँ बस्ती निबासी ६८ वर्षीय डल्ले कुमाल रहेका छन् ।

    images

    कुमाललाई शुक्रबार बेलुका साढे ८ बजेको समयमा बिषालु सर्पले टोकेको थियो । उनको लमही अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि घोराही ल्याउँने क्रममा  मृत्यु भएको हो । 


    तेस्रो आँखा