• ट्रेण्डिङ्ग :
बाघले चिथोरेर तीन जना महिला घाइते 

बाघले चिथोरेर तीन जना महिला घाइते 


  • 3.2K
    SHARES
    • आषाढ २४, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 5.0K Views

    बाघले चिथोरेर तीन जना महिला घाइते 

    तुलसीपुर २४ असार/ तुलसीपुरमा च्याउ टिप्न गएको समयमा बाघले चिथोरेर तीन जना महिला घाइते भएकी छिन् । मंगलबार बिहान साढे ६ बजेको समयमा तुलसीपुर ९ स्थित नवदुर्गा सामुदायिक वनमा च्याउ टिप्न गएको समयमा बाघले चिथोरेर महिलाहरु भएकी हुन् ।

    images

    घाइते हुनेमा तुलसीपुर ९ बेलुवा निवासी ४५ वर्षीया कमला बिक, सोही ठाउँकी ५२ वर्षीया सिता कुमारी भण्डारी र १८ वर्षीया सरिता भण्डारी रहेका छन् । तिनै जनाको अवस्था सामान्य रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिए । घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ । 


    तेस्रो आँखा