• ट्रेण्डिङ्ग :
सर्वदलीय बैठक सिंहदरवारमा जारी 

सर्वदलीय बैठक सिंहदरवारमा जारी 


  • 7.5K
    SHARES
    • फाल्गुण २, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 11.5K Views

    सर्वदलीय बैठक सिंहदरवारमा जारी 

    काठमाडौं, २ फागुन । प्रतिनिधि सभाका सभामुख अग्नि प्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सिंहदवारमा जारी छ। 

    images

    प्रधानन्याधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आइतवार सांसदहरुले संसदमा महाअभियोग दर्ता गराएपछिको घटनाक्रमबारे छलफल गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका थिए। सर्वदलीय बैठकमा नेकमा एमाले भने सहभागी भएको छैन ।  


    तेस्रो आँखा