• ट्रेण्डिङ्ग :
एमाले सचिवालय बैठक सर्यो

एमाले सचिवालय बैठक सर्यो


  • 2.1K
    SHARES
    • आषाढ २५, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 3.2K Views

    एमाले सचिवालय बैठक सर्यो

    काठमाडौँ, २५ असार/ नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालयको आजका लागि तोकिएको बैठक बुधबारका लागि सरेको छ 

    images

    सो पार्टीका केन्द्रीय प्रचार विभाग सचिव गगन विष्टका अनुसार बैठक यही असार २६ गते बिहान  ११ बजे बस्ने गरी आजको बैठक स्थगित भएको हो ।


    तेस्रो आँखा