• ट्रेण्डिङ्ग :
निर्वाचन आयोगले हप्तामा दुई दिन मात्र पत्रकार सम्मेलन गर्ने

निर्वाचन आयोगले हप्तामा दुई दिन मात्र पत्रकार सम्मेलन गर्ने


  • 9.4K
    SHARES
    • फाल्गुण २, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 14.4K Views

    निर्वाचन आयोगले हप्तामा दुई दिन मात्र पत्रकार सम्मेलन गर्ने

    काठमाडौं, २ फागुन । निर्वाचन आयोगले अब हरेक हप्ता दुई दिन पत्रकार सम्मेलन गर्ने जनाएको छ । आयोगले प्रत्यक सोमबार र बिहीबार पत्रकार सम्मेलन गर्ने जनाएको हो।

    images

    फागुन १ गतेबाट दैनिक पत्रकार सम्मेलनको आयोजना गर्ने जनाएकोमा आयोगले हाललाई उक्त निर्णय स्थगित गरिएको जनाएको छ ।

    आयोगले आज एक विज्ञिप्ती जारी गर्दै अब प्रत्यक सोमबार र मंगलबार  अपरान्ह ४ बजे आयोगको मिडिया सेन्टरमा पत्रकार सम्मेलन गर्ने जानकारी दिएको हो ।

    सरकारले २०७९ वैशाख ३० गते एकैचरणमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेपछि आयोगले निर्वाचन सम्बन्धी गतिविधि जानकारी गराउने उदेश्यले हप्तामा दुई दिन पत्रकार सम्मेलन गर्ने बताएको हो । पत्रकार सम्मेलन आयोगका प्रवत्ता तथा सहायक प्रवताले गर्नेछन् ।


    तेस्रो आँखा