• ट्रेण्डिङ्ग :
मोटरसाइकल दुर्घटनामा महिला घाइते

मोटरसाइकल दुर्घटनामा महिला घाइते


  • 3.2K
    SHARES
    • श्रावण ४, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 4.9K Views

    मोटरसाइकल दुर्घटनामा महिला घाइते

    दाङ, साउन ४ । दाङको तुलसीपुर उपमहानगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन् । शुक्रबार विहान नौ बजेतिर तुलसीपुर–६ स्याउली बजारमा भएको मोटरसाइकल दुर्घटनामा मोटरसाइकलको पछाडि सवारी महिला घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । 

    images

    प्रहरीका अनुसार तुलसीपुर बजारतर्फ आउँदै गरेको रा७प ७८२ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा ४५ वर्षीया हिमाकुमारी महतरा घाइते भएकी हुन् । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । 


    तेस्रो आँखा