• ट्रेण्डिङ्ग :
कांग्रेसको अभियान : घरघर जाऔँ, कांग्रेस जिताऔँ

कांग्रेसको अभियान : घरघर जाऔँ, कांग्रेस जिताऔँ


  • 13.1K
    SHARES
    • फाल्गुण ३, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 20.1K Views

    कांग्रेसको अभियान : घरघर जाऔँ, कांग्रेस जिताऔँ

    काठमाडौं, ३ फागुन। नेपाली कांग्रेसले ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान गर्ने भएको छ। 

    images

    सानेपास्थित पार्टी कार्यालयमा मंगलबार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान गर्ने निर्णय गरेको हो। 

    ‘कांग्रेसको आज बसेको बैठकले ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान गर्ने निर्णय गरेको छ,’ बैठकपछि नेता डा. प्रकाशशरण महतले भने। उनका अनुसार यो अभियान २० फागुनसम्म चल्नेछ। 


    तेस्रो आँखा