• ट्रेण्डिङ्ग :
संसदमा एमसीसी प्रस्तुत गर्दा सभामुखले अवरोध गर्न मिल्दैन : कांग्रेस

संसदमा एमसीसी प्रस्तुत गर्दा सभामुखले अवरोध गर्न मिल्दैन : कांग्रेस


  • 9.5K
    SHARES
    • फाल्गुण ३, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 14.5K Views

    संसदमा एमसीसी प्रस्तुत गर्दा सभामुखले अवरोध गर्न मिल्दैन : कांग्रेस

    काठमाडौं, ३ फागुन । नेपाली कांग्रेसले एमसीसी संसदमा प्रस्तुत गर्न सभामुखले अवरोध गर्न नहुँने बताएका छन्। साथै सभामुखल अवरोध गर्न नमिल्ने समेत जनाएको छ।

    images

    मंगलबार बसेको  केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमसीसी प्रस्तुत गराउन र छलफल गराउन सभामुखले रोक्न नमिल्ने निकश्र्ष निकालेको हो साथै कांग्रेसले एमसीसीलाई राष्ट्रिय हित, अन्तराष्ट्रिय सम्बन्ध आर्थिक कूटनिति र पूर्वाधार विकाससँग जोडिएको विषय भएको जनाएको छ।

    यस्तै, कांग्रेसले एमसीसी सम्झौतालाई अनुमोदनका लागि तत्काल संसदमा प्रस्तुत गर्न सरकारलाई सुझाव पनि दिएको छ।     


    तेस्रो आँखा