• ट्रेण्डिङ्ग :
लुम्बिनी प्रदेश सभाको बैठक सुरु

लुम्बिनी प्रदेश सभाको बैठक सुरु


  • 4.9K
    SHARES
    • श्रावण ६, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 7.5K Views

    लुम्बिनी प्रदेश सभाको बैठक सुरु

    बुटवल, ६ साउन । लुम्बिनी प्रदेश सभाको बैठक सुरु भएको छ । दिउँसो १ बजेका लागि आह्वान गरिएको बैठक भर्खर सुरु भएको हो । 

    images


    प्रदेश सभाको चौथो अधिवेशनको २४औँ बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट ‘मौजुदा मन्त्रिपरिषद्मा कार्य विभाजन गरी पुनर्गठन गरिएको’ सम्बन्धी प्राप्त पत्रहरू सभामुखले पढेर सुनाउने छन् । 

    त्यसपछि आज बैठक मुख्यमन्त्री जोख महराले सम्बोधन गर्ने छन् । उनले विश्वास मत माग्ने या राजीनामा दिने अझै खुलेको छैन ।


    तेस्रो आँखा