• ट्रेण्डिङ्ग :
माओवादी केन्द्र संसदीय दलको बैठक सुरु

माओवादी केन्द्र संसदीय दलको बैठक सुरु


  • 5.5K
    SHARES
    • फाल्गुण ४, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 8.5K Views

    माओवादी केन्द्र संसदीय दलको बैठक सुरु

    काठमाडौं, ४ फागुन। सत्तारुढ नेकपा (माओवादी) केन्द्र संसदीय दलको बैठक सुरु भएको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा बैठक भर्खरै सुरु भएको हो।

    images

    आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक आह्वान भएको छ। सरकारले संसदमा एमुसीसी टेबल गर्ने तयारी गरेका बेला माओवादीले संसदीय दलको बैठक बोलाएको हो।

    माओवादीका जनवर्गीय संगठन अहिलेको अवस्थामा एमसीसी पारित गर्न नहुने भन्दै सडक आन्दोलनमा छन्। सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइसकेका छन्।
     


    तेस्रो आँखा