• ट्रेण्डिङ्ग :
देउवा -प्रचण्डबीच भेट एमसीसी आज पेश नगर्ने सहमति

देउवा -प्रचण्डबीच भेट एमसीसी आज पेश नगर्ने सहमति


  • 6.3K
    SHARES
    • फाल्गुण ४, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 9.7K Views

    देउवा -प्रचण्डबीच भेट एमसीसी आज पेश नगर्ने सहमति

    अमेरिकी सहयोग परियोजना एमसीसी आजको प्रतिनिधि सभा बैठकमा पेश नहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको छलफलमा एमसीसी आज पेश नगर्ने सहमति भएको हो ।

    images
    प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार भोलि ३ बजे गठबन्धनका नेताहरुको बैठक बस्ने सहमति भएको छ । एमसीसीबारे सो बैठकले थप निर्णय गर्ने बताइएको छ । एमसीसी संझाैताकाे विराेधमा विभिन्न संगठनहरूले बानेश्वरमा आन्दाेलन गरिरहेका छन् । 


    तेस्रो आँखा
    लेखकबाट थप