• ट्रेण्डिङ्ग :
पहिरो खसेपछि रुकुम खण्डको सडक अवरुद्ध

पहिरो खसेपछि रुकुम खण्डको सडक अवरुद्ध


  • 2.9K
    SHARES
    • श्रावण १०, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 4.5K Views

    पहिरो खसेपछि रुकुम खण्डको सडक अवरुद्ध

    रुकुम, १० श्रावन ।  मध्यपहाडी राजमार्गअन्तर्गत रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ रानीकोटमा पहिरो खसेपछि हिजो बेलुकादेखि सडक अवरुद्ध भएको छ ।

    images

    सडक अवरुद्ध भएसँगै रुकुम पूर्वबाट रुकुम पश्चिम, दाङ, नेपालगञ्ज जाने तथा रुकुम पश्चिमबाट रुकुम पूर्व हुँदै बाग्लुङ, पोखरा र काठमाण्डौ आउने गाडी रोकिएका रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिनुभयो । 

    सडकमा ठूलो पहिरो खसेका कारण तत्काल सडक सञ्चालन गर्न समस्या भएको छ ।


    तेस्रो आँखा