काठमाडौँ, फागुन ५ । एमसीसी बारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक आज बस्ने भएको छ । आज दिउँसो ३ बजे बोलाईएको छ । यसअघी हिजो प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भएको भेटवार्तामा एमसीसी संसदमा पेश गर्नुभन्दा अगाडी सत्तारुढ गठबन्धनको बैठक बोलाउने सहमती भएको थियो ।
सोही सहमती अनुसरा गठबन्धनको बैठक बोलाइएको हो । आजको बैठक एमसीसीका बिषयमा निर्णायक हुन सक्ने बताइएको छ ।
