• ट्रेण्डिङ्ग :
एमसीसीबारे ५ बजे निर्णय गर्छाैं : माधव नेपाल

एमसीसीबारे ५ बजे निर्णय गर्छाैं : माधव नेपाल


  • 5.2K
    SHARES
    • फाल्गुण ५, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 8.1K Views

    एमसीसीबारे ५ बजे निर्णय गर्छाैं : माधव नेपाल
    काठमाडौं, ५ फागुन । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले एमसीसीबारे बिहीबारै निर्णयमा पुग्ने बताएका छन् । 

    बिहीबार अपरान्ह नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि नेता नेपालले एमसीसी अनुमोदन गर्ने नगर्ने विषयमा बिहीबार ५ बजे निर्णयमा पुग्ने बताएका हुन् । 

    images

    सञ्चारकर्मीले एमसीसी के गर्नुहुन्छ भन्ने राखेको जिज्ञासामा अध्यक्ष नेपालले भने, ‘आजै ५ बजे बस्ने गठबन्धनको बैठकमा निर्णयमा पुग्छौँ ।’ 
    सत्तारुढ गठबन्धनको बिहीबार ५ बजे बैठक बस्दै छ । 
     


    तेस्रो आँखा