• ट्रेण्डिङ्ग :
महिला भलिबल : आज नेपालले भारतको सामना गर्ने

महिला भलिबल : आज नेपालले भारतको सामना गर्ने


  • 3.4K
    SHARES
    • श्रावण १९, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 5.2K Views

    महिला भलिबल : आज नेपालले भारतको सामना गर्ने

    सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला भलिबल नेसन्स लिगमा शनिबार नेपाल र भारत भिड्दै छन् ।

    images
    नेपालको यो दोस्रो खेल हो। भारत लगातार तेस्रो दिन कोर्टमा उत्रिन लागेको हो। शुक्रबार भारतले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो।

    नेपालले पहिलो खेलमा श्रीलंकालाई २५–१९, २५–१८, २५–१९ ले हराएको थियो।


    तेस्रो आँखा