दाङ, २१ साउन । दाङको घोराही–१५ स्थित भानुचोकमा आइबार सार्वजनिक सवारी साधनमा आरक्षण, सहुलियत भाडादरलगायतका विषयमा अनुगमन गर्दै दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी । गत जेठ २४ गते जिल्ला प्रशासन कार्यालय दाङले यातायात क्षेत्रको अनुगमन गर्न बनाएको अनुगमन समितिले निरन्तर अनुगमन गरिरहेको छ । तस्बिरः