• ट्रेण्डिङ्ग :
करेन्ट लागेर नौ तीर्थयात्रीको मृत्यु 

करेन्ट लागेर नौ तीर्थयात्रीको मृत्यु 


  • 3.2K
    SHARES
    • श्रावण २१, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 4.9K Views

    करेन्ट लागेर नौ तीर्थयात्रीको मृत्यु 

    एजेन्सी २१ साउन/भारतको बिहार राज्यको वैशाली जिल्लामा करेन्ट लागेर नौ तीर्थयात्रीको मृत्यु भएको छ । अरु दुई जना घाइते भएका छन् । यो घटना औद्योगिक प्रहरी चौकी क्षेत्रको सुल्तानपुर गाउँमा भएको हो । 

    images

    हाइटेन्सन लाइनका कारण यो दुर्घटना भएको बताइएको छ । करेन्ट लागेर ९ तीर्थयात्रीको मृत्यु भएको सदरका एसडीपीओ ओम प्रकाशले बताएका छन् ।

    घटना आइतबार राति १०ः४५ बजे आसपास भएको बताइएको छ । घाइते दुई जनाको सदर अस्पतालमा उपचार भइरहेको छ । सुल्तानपुर गाउँ नजिकै तीर्थयात्रीहरू चढेको गाडीमा हाइटेन्सन तार खसेको थियो ।


    तेस्रो आँखा