• ट्रेण्डिङ्ग :
परराष्ट्रमन्त्रीसँग थाई राजदूतको शिष्टाचार भेट

परराष्ट्रमन्त्रीसँग थाई राजदूतको शिष्टाचार भेट


  • 3.8K
    SHARES
    • श्रावण २१, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 5.8K Views

    परराष्ट्रमन्त्रीसँग थाई राजदूतको शिष्टाचार भेट
    काठमाडौँ, २१ साउन/ परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि थाइल्यान्डका राजदूत स्वापोङ सिरिसोर्नले आज मन्त्रालयमा शिष्टाचार भेट गर्नुभयो ।
     
    त्यस अवसरमा नेपाल थाइल्यान्ड सम्बन्धका विविध पक्षका साथै आपसी हित र पारस्परिक सहयोगका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । 


    तेस्रो आँखा