• ट्रेण्डिङ्ग :
नेपालमा एमसीसी लागु गर्न खोजेको अमेरिकाप्रति चीनको असन्तुष्टि

नेपालमा एमसीसी लागु गर्न खोजेको अमेरिकाप्रति चीनको असन्तुष्टि


  • 9.4K
    SHARES
    • फाल्गुण ६, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 14.5K Views

    नेपालमा एमसीसी लागु गर्न खोजेको अमेरिकाप्रति चीनको असन्तुष्टि

    काठमाडौँ,फागुन ६ । नेपालमा बिबादित बनेको एमसीसी प्रकरणमा चीनले अमेरिकाको बिरोध गरेको छ । नेपालमा चिनका कारण एमसीसी पास नभएको भनेर अमेरिकाले बुझेको भन्दै चीनले बिरोध गरेको हो ।

    images

    चीनले अमेरिकाको यो भुमिकालाई बलजफ्ती कुटनिति भनेको छ । चिनियाँ बिदेश मन्त्रालयका प्रवक्ता वाङ वेनविङले एमसीसी नेपाली जनताको चाहना र राजनीतिक सर्त बिना हुनुपर्ने समेत उल्लेख गरेका छन् ।  


    तेस्रो आँखा