शनिबार, कार्तिक २२ गते २०८३
रुकुम ३० साउन / रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका ६ स्थित सहिद मार्गमा पर्ने साङ खोला तर्दै मैकोटका स्थानीय। खोलामा पुल नहुँदा वर्षायाममा जोखिम मोलेर खोला तरेर आवातजावत गर्नुपर्ने स्थानीयलाई बाध्यता छ । तस्बिर : कुलदीप न्यौपाने / रासस