• ट्रेण्डिङ्ग :
दाङमा एक महिला मृत फेला

दाङमा एक महिला मृत फेला


  • 3.0K
    SHARES
    • श्रावण ३०, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 4.7K Views

    दाङमा एक महिला मृत फेला

    दाङ ३० साउन/ दाङमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । लमही नगरपालिका वडा नं. ९ स्याले निवासी ४३ वर्षीया इश्वरी कुमाल मृत फेला परेको प्रहरीले बताएको छ ।

    images

    कुमाल सोही ठाउँको हात्तीखालबाट स्याले जाने सडकमा बुधबार बिहान मृत फेला परेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।  


    तेस्रो आँखा