• ट्रेण्डिङ्ग :
सांसद डा. तोसिमा कार्कीले संघीय सदनको सचिवालयमा गराइन्, ध्यानाकर्षण प्रस्ताव

सांसद डा. तोसिमा कार्कीले संघीय सदनको सचिवालयमा गराइन्, ध्यानाकर्षण प्रस्ताव


  • 4.4K
    SHARES
    • श्रावण ३१, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 6.8K Views

    सांसद डा. तोसिमा कार्कीले संघीय सदनको सचिवालयमा गराइन्, ध्यानाकर्षण प्रस्ताव

    काठमाडौं, ३१ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले संघीय सदनको सचिवालयमा ध्यानाकर्षण प्रस्ताव दर्ता गराएकी छन् । उनले हैजा महामारी फैलिन सक्ने जोखिमका बारेमा स्वास्थ्यमन्त्रीको ध्यानाकर्षणको लागि प्रस्ताव दर्ता गराएकी हुन् ।

    images

    प्रस्तावक तोसिमा कार्की रहेको सो प्रस्तावमा स्पष्टीकरण माग्नेहरूमा सोभिता गौतम मनिषा र डाक्टर चन्दा कार्की रहेका छन् ।

    यस्तो छ प्रस्ताव :_

       

    tosina-pt-3.jpg


    तेस्रो आँखा