• ट्रेण्डिङ्ग :
माग पूरा नभएसम्म संसद अवरोध कायमै राख्छौँ : एमाले 

माग पूरा नभएसम्म संसद अवरोध कायमै राख्छौँ : एमाले 


  • 5.6K
    SHARES
    • फाल्गुण ८, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 8.7K Views

    माग पूरा नभएसम्म संसद अवरोध कायमै राख्छौँ : एमाले 

    काठमाडौं, ८ फागुन। प्रमुख प्रतिपक्षी दल एमालेले आफ्नो माग पूरा नभएसम्म संसदको अवरोध कायमै रहने बताएको छ। सरकारले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गर्ने तयारी गरेका बेला एमालेले संसदमा अवरोध कायमै राख्न भएको हो। 

    images

    संसदमा गर्दौ आएको अवरोधलाई माग पूरा नभएसम्म निरन्तरता दिने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। माग पूरा नभएसम्म संसदमा अवरोध कायमै राख्ने उनकाे भनाइ छ ।  

    गत २३ भदौ देखि आफूले कारबाही गरेका माधवकुमार नेपालसहित १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने माग राख्दै एमालेले लगातार सदन अवरुद्ध गर्दै आएको छ। 
     


    तेस्रो आँखा