• ट्रेण्डिङ्ग :
राप्रपा अध्यक्ष लिङ्देन अष्ट्रेलिया प्रस्थान

राप्रपा अध्यक्ष लिङ्देन अष्ट्रेलिया प्रस्थान


  • 3.7K
    SHARES
    • श्रावण ३२, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 5.6K Views

    राप्रपा अध्यक्ष लिङ्देन अष्ट्रेलिया प्रस्थान

    काठमाडौँ, ३२ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भगिनी संस्था प्रवासी नेपाली सङ्गठनको निमन्त्रणामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन अष्ट्रेलियाको मेलवर्नतर्फ प्रस्थान गर्नुभएको छ ।

    images

    मेलवर्नलगायत अष्ट्रेलियाका विभिन्न नगरमा हुने सङ्गठनका कार्यक्रममा सहभागी हुन गए राति उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको सो पार्टीका प्रवक्ता मोहनकुमार बताउनुभयो ।

    अध्यक्ष लिङ्देनका साथ पार्टीको प्रवास विभाग प्रमुख आनन्द अधिकारी र केन्द्रीय सदस्य हिक्मतजङ्ग कार्की  हुनुहुन्छ । उहाँ भदौ १० गते स्वदेश फर्कने कार्यक्रम छ ।


    तेस्रो आँखा