• ट्रेण्डिङ्ग :
नयाँबानेश्वर क्षेत्रको अवस्था तनावपूर्ण (फाेटाे फिचर )

नयाँबानेश्वर क्षेत्रको अवस्था तनावपूर्ण (फाेटाे फिचर )


  • 9.3K
    SHARES
    • फाल्गुण ८, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 14.3K Views

    नयाँबानेश्वर क्षेत्रको अवस्था तनावपूर्ण  (फाेटाे फिचर )

    काठमाडाैं,८ फागुन । एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएकाहरुले निषेधित क्षेत्र तोडेपछि काठमाडौंको नयाँबानेश्वर क्षेत्रको अवस्था तनावपूर्ण भएको छ । प्रहरीले सडकमा लगाएको बार हटाएर प्रदर्शनकारी अघि बढेका छन् ।

    images

    त्यसपछि प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा हानेको छ । केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।नयाँबानेश्वर क्षेत्रमा गरिएको विरोध प्रदर्शनका कारण काठमाडौंको यातायात आवागमन प्रभावित भएको छ । एमसीसी संसदमा टेबुल गर्ने निर्णय सत्ता गठबन्धनको बैठकले गरेको छ ।

    हेर्नुस तेस्राे आँखाकाे लेन्सबाट लिइएकाे बानेश्वर क्षाेत्रमा भएकाे एमसीसीबिराेधी आन्दाेलनका तस्वीरहरू :

    a.jpgb.jpge.jpgd.jpg ङ.jpgछ.jpgज्ञ.jpgठ.jpgझ.jpgठ.jpgट.jpg


    तेस्रो आँखा
    लेखकबाट थप