• ट्रेण्डिङ्ग :
संसदमा पेस हुने भयो एमसीसी, कार्यसूचीको तेस्रो नम्बरमा 

संसदमा पेस हुने भयो एमसीसी, कार्यसूचीको तेस्रो नम्बरमा 


  • 7.8K
    SHARES
    • फाल्गुण ८, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 12.0K Views

    संसदमा पेस हुने भयो एमसीसी, कार्यसूचीको तेस्रो नम्बरमा 

    काठमााडौं, ८ फागुन । निकै विवादित एमसीसी सम्झौता प्रतिनिधिसभामा पेस हुने भएको छ । केहबेरपछि बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी पेस गर्न लागिएको हो । 

    images

    प्रतिनिधिसभा बैठकको सार्वजनिक कार्यसूचीमा एमसीसीलाई समेटिएको छ । कार्यसूचीको तेस्रो बुँदामा एमसीसी प्रस्तुत गर्ने उल्लेख गरिएको छ । 
    274201463_1126438771490421_5660970163554132881_n.jpg


    तेस्रो आँखा