• ट्रेण्डिङ्ग :
परराष्ट्रमन्त्री डा. आरजु राणा भारत प्रस्थान गर्दै

परराष्ट्रमन्त्री डा. आरजु राणा भारत प्रस्थान गर्दै


  • 4.7K
    SHARES
    • भाद्र २, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 7.3K Views

    परराष्ट्रमन्त्री डा. आरजु राणा भारत प्रस्थान गर्दै

    काठमाडौं, २ भदौ । परराष्ट्रमन्त्री आरजु राणा देउवा पाँच दिने भारत भ्रमण प्रस्थान गरेकी छन् । उनी भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणमा भारत लागेकी हुन् ।

    images

    भारत भ्रमणका क्रममा उनले भारतीय समकक्षी जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । दुई देशबीचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल हुने बताइएको छ । परराष्ट्र मन्त्रीको भ्रमण नेपाल र भारतबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्पराअनुसार भएको बताइएको छ र


    तेस्रो आँखा