• ट्रेण्डिङ्ग :
फागुन १२ गते १ बजे बस्नेगरी संसद बैठक स्थगित

फागुन १२ गते १ बजे बस्नेगरी संसद बैठक स्थगित


  • 8.6K
    SHARES
    • फाल्गुण ८, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 13.2K Views

    फागुन १२ गते १ बजे बस्नेगरी  संसद बैठक स्थगित

    काठमाडाैं,८ पफागुन ।  संसदको बैठक आगामी फागुन १२ गते बस्नेगरी सकिएको छ । विरोधका बाबजुत आजको संसद बैठकमा एमसीसी पेश गरिएको छ । एमालेले जारीराखेको संसद अवरुद्ध कायमै रहरिहेको अवस्थामा सभामुखले एमसीसी पेश गर्न भनेका थिए ।

    images

    अर्थमन्त्री जनार्दन शर्माकाे तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी पेश गरेका थिए । सभामुख अग्नी प्रसाद सापकोटाले आज एमसीसी टेबल गर्नसाथ आगामी १२ गतेलाई बैठक बस्नेगरी स्थागित गरेको जनाएका छन् ।  


    तेस्रो आँखा
    लेखकबाट थप